मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चावहिल–साँखु सडक तत्काल कालोपत्र गर्न ६ बुँदे सहमति

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • साँखु– चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ । सो सडक खण्डमा कालोपत्र नहुँदा सर्वसाधारण मर्कामा परेको र तत्काल कालोपत्र हुनुपर्ने माग गर्दै बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले आन्दोलको घोषणा गरेका थिए ।

    बिहीबार साँझ आन्दोलनरत पक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६, ठेकेदार कम्पनी युनाइटेड विल्डिर्स, महानगरीय प्रहरी वृत्त बौद्ध र टुसाल युवा क्लबबीच ६ बुँदे सहमति भएको हो ।

    बिहीबार पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij