आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोपा फाइनलको मुखमा बार्सिलोनालाई अर्को झट्का, स्वारेजको घुँडाको अपरेशन गर्नुपर्ने

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • EPA6986. LIVERPOOL (REINO UNIDO), 07/05/2019.- Luis Suárez del Barcelona en acción ante Liverpool en el juego correspondiente a las semifinales de la Liga de Campeones de la UEFA, este martes en el estadio Anfield de Liverpool (Reino Unido). EFE/ PETER POWELL

    काठमाडौँ । बार्सिलोनाका उरुग्वेयन स्ट्राइकर लुइस स्वारेजको घुडाको अप्रेशन गरिने भएपछि कोपाको फाइनलमा खेल्ने अनिश्चित बनेको छ । बार्सिलोनाले स्वरेजको घुडामा समस्या आएपछि उनको अप्रेशन गरिने जनाएको छ । तर बार्सिलोनाले स्वरेज कहिले ठिक भएर मैदानमा फर्किन्छन् भन्ने बारे भने केहि बताएको छैन । क्लबले अप्रेशन पछिको अवस्था हेरेर स्वरेजको मैदानमा फर्किने समय बारे जानकारी गराउने जनाएको छ ।

    यस्तो अप्रेशनमा मैदानमा उत्रिन कम्तिमा तीन साताको समय लाग्ने बताइएकाले आगामी मे २५ मा भलेन्सियासँग हुने कोपा डेल रेको फाइनलमा स्वरेज खेल्ने अनिश्चितता बढेको हो । स्वरेजको इन्जुरी समस्याले उरुग्वेको कोपा अमेरिका समेत प्रभावित हुने आशंका गरिएको छ । आगामी जुन १६ मा कोपा अमेरिकामा उरुग्वेले इक्वेडरको सामना गर्दै छ ।

    स्वरेजले यस सिजनमा बार्सिलोनाका लागि कुल ४९ खेल खेल्दै २५ गोल गरेका छन् । उनी बार्सिलोनामा मेसीपछि धेरै गोल गर्ने खेलाडी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij