मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • पोखरा । पोखराको चाउथेमा गएराति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    ग १ क २६६६ नं को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किँएपछि सो दुर्घटना भएको थियो । गम्भीर अवस्थामा भट्टराइलार्ई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij