प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६
डडेल्धुरा । डडेलधुराको एक निजी विद्यालय र दुई सामुदायिक गरी तीन विद्यालय एकै ठाउँमा गाभिएका छन्।
डडेलधुराको गन्यापधुरा गाउँपालिकामा २०७२ सालमा स्थापना भएको मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको हो।
शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij