मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अज्ञात समुहद्वारा अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६



  • अछाम । अछामको मंगलसेन नगरपालिकाको गाडीमा मंगलबार राति अज्ञात समुहले आगजनी गरेको छ। नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राति २ बजेरतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए।

    नगरपालिका कार्यालयमै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो। डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउँँदै गाडी जलेर पुर्ण रुपमा नष्ट भएको बताएका छन्।

    गाडिमा आगजनी भएको जानकारी प्रहरीले गराएपछि आफु स्वंयमा स्थलमा पुगेपछि गाडिमा लागेको आगो नियन्त्रणमा लिएको बताए। रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत डिएसपि शाहीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij