आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खोकी लाग्यो ? दालचिनीको धुलो पानीमा पकाएर खानुहोस्, एक दिनमै खोकी चट्

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६



  • tfnfaGbL ug{ vf]Hg] cfwf bh{g k|bz{gsf/L 3fO{t]ljsf; ;ldlt ;Kt/Lsf] sfof{nodf tfnfaGbL ug{ uPsf ;fgf /fhgLlts bnsf k|ltlglwx?dfly cfh nf7Lrfh{ x'Fbf cfwf bh{g k|bz{gsf/L 3fOt] ePsf 5g .tfnfaGbL ug{ gf/fh'n'z;lxt lhlj; k'u]sf ;fgf !@ bnsf k|ltlglwx?nfO{ k|x/Ln] d'n9f]sfdf g} /f]sL nf7Lrfh{ ubf{ 5 hgf k|bz{gsf/L 3fOt] ePsf x'g .tl:j/– dgf]x/ kf]v/]n /fhlj/fh ./f;;

    दालचिनी श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ। इसापूर्व पाँचौँ शताब्दीतिर नै अलैँची समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ। दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीयुक्त गुण पनि रहन्छ।

    दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मदत गर्छ। यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ

    वाकवाक लाग्दाः एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने। खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ।

    झाडापखाला लाग्दा : एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर लेदोजस्तो बनाने, दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ।

    मुख गन्हाउँदा : दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा मख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ।

    सुत्केरीको दूध बढाउन : आधा चम्चा दालचिनीको धुलो राखि एक कप दूधमा मिसाएर खाँदा फाइदा हुन्छ।

    खोकी लाग्दा : अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो पानीमा पकाउने, पानी उमालेपछि कागती र मह पनि हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ।

    चिसो लागेर घाँटी दुख्दाँ : आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij