मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी हुन सजिलै सुगर कन्ट्रोल गर्न सकिने घरेलु उपाय

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६



  • एजेन्सी। सुगर रोग आधुनिक जीवनशैलीको समस्या बन्दै गएको छ। अहिले प्रयोग भइरहेका विषादी युक्त खानाले सुगर रोगी दिन प्रतिदिन बढिरहेका छन्।

    सुगर कन्ट्रोल गर्ने समस्या अहिले धेरै जसोलाई छ। तर कमैलाई मात्रा थाहा हुन सक्छ की सुगर सजिलो गरि कन्ट्रोल गर्न सकिने एउटा उपाय भनेको भाङ्ग पनि हो। अरु विभिन्न रोगहरुको लागि औषधी बने जस्ती
    सुगरको लागि पनि यो उपयोगी हुन सक्छ।

    भाङ्गको एउटा पातलाई धोएर खाली पेटमा हरेक दिन खानाले त्यो सुगर रोगको लागि औषधी हुन सक्छ। भाङ्ग संगै एउटा बदाम पनि खानुपर्छ। भाङ्ग र बदाम खाइसकेपछि १० मिनेट जति शारीरिक अभ्यास पनि गर्नुपर्छ।

    भाङ्ग पूर्ण औषधी नभएर सुगर कन्ट्रोल गर्ने घरेलु उपचार विधि हो। त्यसैले डाक्टरले दिएको औषधीलाई पनि नछोडेर भाङ्गको प्रयोग गर्नुपर्छ। यसरि औषधीको रुपमा भाङ्गको प्रयोग गर्ने हो भने, छोटो समयमा नै सुगर कन्ट्रोल गर्न सकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij