मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

युवतीको मनपर्ने खानेकुराबाट पत्ता लगाउनुहोस् उनको प्रेमसम्बन्धी गोप्य कुरा

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६



  • एजेन्सी। खानाका सौखिन मानिसहरु धेरै हुन्छन् । केहीलाई अमिलो पिरो बढी मन पर्छ भने केही गुmियोका सौखिन हुन्छन् । खाना सम्बन्धी रोजाइ मानिसअनुसार फरक हुन सक्छन् । के तपाइँलाई थाहा छ कसैको खानासम्बन्धी रोजाइबाट उसको प्रेम सम्बन्धका गोप्य कुराहरु पत्ता लगाउन सकिन्छ । आउनुहोस् युवतीको खाने रोजाइबाट उनीहरुको प्रेम सम्बन्धी कुराहरु जानौं ।

    आइसक्रिमः आइसक्रिम धेरै युवतीलाई मन पर्छ । धेरैजसो युवतीहरु चकलेट वा स्ट्रबेरी आइसक्रिम रुचाउँछन् । यस किसिमका युवतीहरु रोमान्टिक र चकचके हुन्छन् । उनीहरु धेरै मजाक गर्न मन पराउँछन् ।

    कफीः कफी मन पराउने युवतीहरु स्वभावले रोमान्टिक हुन्छन् । आत्मनिर्भरता र कल्पनाशीलता उनीहरुको व्यवहारमा प्रस्ट देखिन्छ । यसका अलावा यस्ता युवतीहरु खर्चालु हुन्छन् र आफ्नो लभ पार्टनरप्रति वफादार हुन्छन् ।

    चकलेटः चकलेट पनि युवतीहरुलाई धेरै मन पर्ने कुरा हो । धेरै चकलेट मन पराउने युवतीहरु निकै कमलो मनका हुन्छन् । उनीहरु सानो सानो कुरामा पनि आहत हुन सक्छन् । उनहिरु पार्टनरप्रति वफादार हुन्छन् र जो कोहीसँग सिधै कुरा गर्छन् ।

    मिठाइः मिठाइ मन पराउने युवतीहरुलाई रिस चाँडै उठ्छ । उनीहरु आफ्नो पार्टनरको साथ कहिल्यै छोड्दैनन् । यसका अलावा जुन युवतीलाई पानीपुरी मन पर्छ उनीहरु जीवनलाई रोमान्टिक बनाउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij