मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विपन्न परिवारलाई खाटसहित झुल वितरण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६



  • भद्रपुर । गरीबी न्यूनीकरण कार्यक्रमअन्र्तगत झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले दुई लाख ७३ हजार मूल्य बराबरका ६५ विपन्न परिवारका उपभोक्ताहरुलाई खाटसहित झुल वितरण गरेको छ।

    साविक चन्द्रगढीका वडा नं ३, ४ र ९ का ६५ उपभोक्तालाई ५०० मात्रै लिएर आज ६५ वटा खाट तथा झुल वितरण गरिएको हो। समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले वन समूहले आफ्नो आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा खर्च गरिने बताए।

    उनका अनुसार उपभोक्तालाई १२५ खाट वितरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा सो वितरण गरिएको र बाँकी दोस्रो चरणमा वितरण गरिनेछ।पोखरेलले पहिलो चरणअन्र्तगत दुई लाख ७३ हजार मूल्य बराबरका खाट र २५ हजार मूल्य बराबरका झुल वितरण गरेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij