मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुईवटा ट्रक ठोक्किदा दुवै ट्रकका चालक घाइते

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६



  • हेटौंडा, जेठ १४ । मकवानपुरको मनहरी गाँउपालिका ६ सुनाचरीमा आज बिहान दुईवटा ट्रक आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् ।

    हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको चिनी लोड भएको ना६ख ५४७ नम्बरको ट्रक र सिमेन्ट लिएर विपरीत दिशाबाट आउँदै गरेको ना३ख ७५९२ नम्बरको ट्रक आज बिहान ५ बजे आपसमा ठोक्किएका हुन् ।

    दुर्घटनामा घाइते भएका ५४७ नम्बरका ट्रकका चालक पर्साको विरगंज महानागरपालिका–२ का ३५ वर्षीय भुपेन्द्र कुमार यादव र अर्का ट्रकका चालक झापाको कन्काई ८ का ४८ वर्षीय भक्त गिरीलाई उपचारको लागि चितवनतर्फ पठाइएको छ । घाइतेमध्ये यादवको अवस्था गम्भिर रहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij