प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६
निलम ओली, काठमाडौं
अन्तर्राष्ट्रिय महिनावारी दिवसको अबसरमा Global peace foundation Nepal ले मंगलबार महिनावारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा सेनेटरी नेफकिन तालिम सप्पन्न गरेको छ।
तालीम काठमाडौको ठमेलमा सम्पन्न भएको हो ।
महिनावारीका सकारात्मक पक्ष एबं यस्का समस्या र चुनौतीका बारेमा महिलाहरुलाई Gpf कि बरिस्ठ कार्यक्रम अधिकृत शृजना सितिखुले जानकारी दिनभएको थियोे।
कार्यक्रममा १५ जना महिलाको सहभागीता रहेकोे थियोे ।
महिलाहरुले महिनावारीका कारण आफुहरुले भोगेको समस्या र चुनौतीका बारेमा बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij