आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जेम्स रोड्रिगुएजलाई एथ्लेटिको मड्रिडको अफर

  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६



  • काठमाडौं। रियल मड्रिडका कोलम्बियन स्ट्राइकर जेम्स रोड्रिगुएजलाई हालै उनका पिताले नापोली जान सल्लाह दिएका थिए । जेम्सको लागि नापोली सबैभन्दा उपयुक्त हुने उनको तर्कपछि नापोली जाने तयारी थालेका जेम्सले तत्कालका लागि नापोली ट्रान्सफर रोक्ने भएका छन् ।

    एथ्लेटिको मड्रिडका म्यानेजर डिएगो सिमेओनले जेम्सलाई अनुबनध गर्न इच्छा देखाएका छन् । एल ट्रान्जिस्टरका अनुसार एथ्लेटिकोले जेम्सलाई औपचारिक अफर गरिसकेको छ । उसले जेम्सलाई तत्कालका लागि नापोली ट्रान्सफर होल्डमा राख्न भनेको छ ।

    एथ्लेटिकोले यस सिजन लुकास हर्नान्डेज, डिएगो गोडिन र जउफ्रानलाई बचिसकेको छ । एन्टोइन ग्रिजम्यानले पनि क्ल्व छाड्ने घोषणा गरिसकेका छन् । एथ्लेटिकोले जोआओ फेलिक्सलाई साइन गर्ने पक्का भइसकेको छ । अब एथ्लेटिकोले जेम्सलाई पनि ल्याउन चाहेको समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij