आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेसीबिना बार्सिलोनाले जित्यो जोन गाम्पर ट्रफी

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • काठमाडौँ । बार्सिलोनाले आर्सनललाई पराजित गर्दै जोन गाम्पर ट्रफी जितेको छ । गएराती भएको खेलमा बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २-१ गोल अन्तरले पराजित गर्दै सो ट्रफी जितेको हो ।

    बार्सिलोनाको जितमा लुइस स्वरेजले खेलको ९०औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि आर्सनलले युवा खेलाडी एन्सले मैटल्याण्ड निल्सको आत्मघाती गोलबाट बार्सिलोनाले बराबरी गोल गरेको थियो ।

    आर्सनलका लागि पिएररे एमरिक अउबामेयांगले सुरुवाती गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

    यस खेलमा लियोनेल मेसी भने खेलेका थिएनन् ।

    बार्सिलोनाले अब प्रि-सिजन अन्तर्गत इटालियन क्लब नापोलीसँग दुई खेल खेल्ने तालिका रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij