आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एण्डरसनले दोस्रो टेष्ट गुमाउने

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • एजेन्सी । इंग्ल्याण्डका बलर जेम्स एण्डरसनले घरेलु भूमिमा जारी एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट गुमाउने भएका छन् ।

    पहिलो टेष्टको दौरान चोट बोकेका तीव्र गतिका बलर एण्डरसनले दोस्रो टेष्ट गुमाउने भएका हुन् । उनले दाहिने खुट्टाको पिडुलाको चोट बोकेका थिए । उनले बाँकी टेष्ट खेल्ने नखेल्ने अनिश्चित बनेको छ ।

    एण्डरसनले चोट बोकेसँगै पहिलो टेष्ट गुमाएको इंग्ल्याण्डलाई ठुलो धक्का लागेको छ । एण्डरसनले एज्बास्टनमा भएको पहिलो टेष्टको पहिलो दिन ४ ओभरमात्र बलिङ गरेका थिए । त्यसपछि उनको पिडुलामा समस्या आएको थियो ।

    पाहुना टोलीविरुद्धको दोस्रो टेष्ट अगष्ट १४ देखि १८ सम्म लर्ड्समा हुनेछ ।

    इंग्ल्याण्डले उनको स्थानमा जोफ्रा आर्चरलाई ल्याउने सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij