प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६
११६ बर्षका हजुरबुबालाई सहयोगका लागि सबैमा अपील/यो भिडियोलाई अन्तिम सम्म हेर्नुहोला/Poskar Oli
पहाडको चुचुरोमा भेटीए ११६ बर्षका हजुरबुवा जस्ले अहिलेसम्म पानी खाएका छैनन्| पानी नखाई ११६ पुगेका हजुर बुवालाई हेर्नुहोस् पोसकर ओली|
Poskar Oli हजुर बुवालाई हेर्नुहोस्
११६ बर्षका बुवा भन्नुहुन्छ बाँच्ने मन छैन,मृत्यु कुरेर बसेको छु,भगवानले हेर्दैनन
७६ जनाको परिवार
यस्तो भएछ ९० सालको भुकम्पमा
११६ बर्षका बुवा पोक्सर ओलिको अवस्था निकै नाजुक छ । आर्थिक सहयोग गर्न नसके पनि यो भिडियो Share गरी सहयोगी मनहरु सम्म पुर्याएदिनु होला । तपाईं एक Shareले उहाको जिन्दगीको यात्रा अझै लामो र शाहज हुन सक्छ । र हाम्रो Channel Suscribe गर्न नभुल्नुहोल ।
सहयोगी मनसम्म यो भिडियो पुर्याईदिनुहोला ।
#११६_बर्षका_हजुरबुबा_पोसकर_ओलीलाई_सहयोग_गरिदिनुहोला
आर्थिक सहयोगको लागि-9840265911
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij