शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाली काङग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत जागरण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६



  • बर्षात ओली, काठमाडौं । नेपाली काङग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काङग्रेस काठमाडौ क्षेत्र नम्बर ५ प्रदेश ख को आयोजनामा टोखा नगरपालिकाले वडानम्बर ६ जागरण कार्यक्रम सम्पन्न भएको छ ।

    वडा सभापति महेश्वर के सी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश ३ का सांसद भिमसेन खत्री तथा बिशिस्ट अतिथिमा केन्द्रीय प्रतिनिधि फुल कुमार लालबानीको समउपस्थितीमा उपस्थित पार्टीका जिम्मेवार नेता र क्रियासिल ब्यक्तित्वहरुको उपस्थिति रहेकोे थियो । प्रमुख अतिथि सांसद खत्रीले बि पि का आदर्स र बिचारहरुलाई आत्मसात गर्दै अगाडि बढनुपर्ने धारणा राख्नु भएको थियोे ।

    कार्यक्रममा पार्टी सुदृढीकरणका लागि आ- आफ्नो सुझाव प्रस्तुत गरिएको थियोे । बक्ताहरुमानेपाली काङग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काङग्रेस काठमाडौ क्षेत्र नम्बर ५ प्रदेश ख को आयोजनामा टोखा नगरपालिकाले वडानम्बर ६ जागरण कार्यक्रम सम्पन्न भएको छ ।

    वडा सभापति महेश्वर के सी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश ३ का सांसद भिमसेन खत्री तथा बिशिस्ट अतिथिमा केन्द्रीय प्रतिनिधि फुल कुमार लालबानीको समउपस्थितीमा उपस्थित पार्टीका जिम्मेवार नेता र क्रियासिल ब्यक्तित्वहरुको उपस्थिति रहेकोे थियो ।

    प्रमुख अतिथि सांसद खत्रीले बि पि का आदर्स र बिचारहरुलाई आत्मसात गर्दै अगाडि बढनुपर्ने धारणा राख्नु भएको थियोे । कार्यक्रममा पार्टी सुदृढीकरणका लागि आ- आफ्नो सुझाव प्रस्तुत गरिएको थियोे ।बक्ताहरुमा क्षेत्रीय सभापति रमेशकुमार खड्का र प्रदेश ख को सभापति दिपक खत्रीले आ – आफ्नो धारणा राख्नुभएको थियो ।

    नेपाल महिला संघ टो न पा ६ का सभापति एबं सोही वडाका निर्बाचित वडा सदस्य शान्ता पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव कृष्ण वस्थीले गर्नुभएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij