प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६
अर्जुन ओली , मलेसिया । मलेसियामा नेपालका कमल ओलीले नेपाललाई रजत पदक दिलाउन सफलता हासिल गरेकाछन ।

मलेसियामा सम्पन्न पाँचौ बिश्व गोजुर्यु कराँते च्याम्पियनसिपको अफिसियल प्रतीयोगितामा नेपाल धनगढी कैलाली घर भएका कमल ओलीले रजत पदक जित्न सफल भएकाछन ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij