आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु

  • प्रकाशित मिति : शनिबार, कार्तिक २, २०७६



  • काठमाडौं । ललितपुरको मंगलबजारमा ‘एल कप ब्याटमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।

    पाटन दरबारक्षेत्रस्थित आर्दश कन्या विद्यालयको प्राङगणमा सो प्रतियोगिता सूरु भएको हो । कार्तिक नौं गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ७२ वटा टोलका १७० जना खेलाडीहरु सहभागी हुनेछन्।

    २ वटा कोर्टमा चार ईभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। जसमा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्ट डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन्।

    प्रतियोगितामा १५ वर्षमुनिका किशोरहरुको अन्डर १५ सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार नगदसहितको पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij