आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वेस्ट ईण्डिज विरुद्धको टी–२० टिमबाट शिखर धवन बाहिरिए

  • प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६



  • एजेन्सी । वेस्ट ईण्डिज विरुद्ध हुने टी–२० सिरिजमा भारतीय टिमबाट शिखर धवन बाहिरिएका छन्। आगामि ६ डिसेम्बरबाट हुने खेलमा भारतीय टिमका ओपनिङ ब्याट्सम्यान धवन चोटको कारण बाहिरिएका हुन्।

    धवनलाई सायद मुस्ताक अली ट्रफिमा महाराष्ट्रविरुद्धको खेलमा बायाँ खुट्टामा गहिरो चोट लागेको थियो। यसअघि वेस्ट ईण्डिजविरुद्धको सिरिजमा निको भएर खेल्न सक्ने भन्दै टिममा परेपनि अहिले डाक्टरहरुले खेल्न नसक्ने बताएका छन्।

    भारतीयटिममा धवनको सट्टा विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई टिममा राखिएको छ। यसअघि घोषणा भएको टिममा सञ्जु परेका थिएनन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij