आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र भुटानबीच फुटबलसँगै १७ स्वर्णको छिनोफानो हुँदै

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६



  • काठमाडौं । आज दक्षिण एशियाली खेलकुद (साग) को समापनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जोर बिजोर नम्बर प्रणाली लागु गरको छ।

    ट्राफिक प्रहरीले आज मंसिर २४ गते काठमाडौं उपत्यका भित्र जोर नम्बरका मात्र सवारी साधन चलाउन अनुरोध गरेको छ।

    ट्राफिक चापका कारण खेलकुदमा आएका पाहुनालाई समस्या पर्ने भएकाले यस्तो नियम लागू गरिएको प्रहरीले जनाएको छ।

    ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेको हो।

    यसअघि साग उद्घाटनका दिन मंसिर १५ गते पनि उपत्यकामा जोर बिजोर नम्बर प्रणाली लागु गरेको थियो । उक्त दिन उपत्यकामा प्रहरी, एम्बुलेन्स, कुटनीतिक नियोग र प्रेस लगायत अत्यावश्यक सवारीबाहेक बिरोर नम्बरका सवारी साधन मात्रै गुडेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij