सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आँखिर १९ बर्षकाे कलिलाे उमरमै सन्ताेशलाई कसले यसरी मा’रेर नहरमा फाल्याे ?

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २७, २०७६



  • कञ्चनपुरमा एक युवक मृ’त भेटिएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० को सिसैया चौराह नजिकैको नहरमा अन्दाजी १९ वर्षका सन्तोश पन्त मृ’त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले नहरमा युवकको श’व भेटिएको बताए। उनले अहिले घट’ना स्थलमा प्रहरी टोली पुगेको बताउँदै घट’नाको अनुसन्धान भईरहेको जानकारी दिए। युवकको ठेगा’ना भने खुलेको छैन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij