प्रकाशित मिति : आइतवार, मंसिर २९, २०७६
काठमाडौं। काठमाडौंको चोभारमा शव फेला परेको छ। झाडीभित्र शनिबार फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
करिब ६० वर्ष उमेरको पुरूषको शव फेला परेको हो। हत्या वा आत्महत्या भन्नेबारे पनि केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij