सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काली हुनुका यी सात आश्चर्यचकित स्वास्थ्य फाइदा

  • प्रकाशित मिति : सोमवार, मंसिर ३०, २०७६



  • कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

    हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउः

    कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउन सहयोग गर्दछ ।

    छालाको क्यान्सरबाट जोगाउँछः

    छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

    स्नायू प्रणालीको सुरक्षाः

    कालो छालामा पाइने मेलानिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

    संक्रमणबाट जोगाउँछः

    मेलानिन संक्रमण फैलाउने ब्याक्टेरियाबाट बचाउँछ । गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

    जवान देखिन्छः

    कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ जसका कारण लामो समयसम्म जवान देखिन सहयोग पुर्याउँछ ।

    रोग प्रतिरोधी क्षमताः

    मेलानिनका कारण शरिरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । रुघा–खोकीजस्ता रोगबाट बचाउँछ ।

    गर्भावस्थामा फाइदाजनकः

    मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि बचाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij