आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मदन भण्डारी क्रिकेट च्याम्पियनसीप–२०१९ सुरु, शनिबारबाट फाईनल खेल हुने

  • प्रकाशित मिति : शुक्रबार, पुस ४, २०७६



  • नयाँ दिल्ली, भारत । पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसीप २०१९ बिहीबारदेखि नयाँ दिल्लीको विनय मार्ग इस्पोर्ट कम्पलेक्स, चानक्यपुरीमा सुरु भएको छ।

    तीन दिनसम्म चल्ने खेल १९ डीसेम्बर का दिन बिहान ८ः३० बजे भारतका लागि महामहिम राजदुत निलाम्बर आचार्यले उद्घाटन गरेका हुन् ।

    बिहीबार देखि संचालित खेलमा २१ डीसेम्बर शनिबारका दिन बिहानबाट फाइनल खेल सुरु हुनेछन् ।

    मदन भण्डारी स्पोर्ट एकेडमी इन्डिया प्रवास इन्चार्ज गोपाल थापाले खेल प्रति अभिरुचि भएका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, जिम्मेबार व्यक्तित्वहरु, खेलाडी साथीहरु लगायत खेलप्रेमी महानुभावहरुलाइ उपस्थितिको लागि हार्दिक निमंत्रणा समेत गरेका छन्।

    राज ढकालको अध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा भारतका लागि महामहिम राजदुत निलाम्बर आचार्य प्रमुख अतिथि तथा प्रवास इन्चार्ज गोपाल थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।

    कार्यक्रम मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाका प्रेस संयोजक सुवास बस्नेतले संचालन गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij