सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

शक्तिसाली ठे. कम्पनीले लापरबाही गरेको निर्माणकार्य जन्ताको बिरोध पछी हुने निश्चित

  • प्रकाशित मिति : शनिबार, पुस २६, २०७६



  • मधुकर पाण्डे, नुवाकोट। नुवाकोट पासाङ लामु सडक खण्ड नेपाली कांग्रेसको व्यापक बिरोध को कारण तिब्र गतिमा सडक कटान तथा रुख काट्ने र सम्माउने पर्खाल लगाउने काम सुरु गर्न थालिएको छ।

    उक्त सडक खन्ड नेकपा नेता प्रचण्डको घरबेटी शारदा प्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सनले पाएको र उक्त कन्स्ट्रक्सनले लामो समयदेखि निर्माणकार्य नगरि शक्तिको दुरुपयोग गरेकोले सर्बसाधारनले दुख भोग्नुपरेको छ।

    शारदा प्रसाद अधिकारीले काम गर्नुको साटो निर्माण कार्य ढिलासुस्ती गरि पावरको आडमा कसैलाइ नटेर्ने गरे पछि नेकपा कै सांसद हितबहादुर तामाङ, बद्री मैनाली र ककनी गाउँ पालीकाका अध्यक्ष मान बहादुर लामाले पनि खरो बिरोध गरेको थिए ।

    त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापती जगदिस्वर नर्सिङ के.सी. को नेतृत्वमा जिल्लाका नेताहरू रमेशकुमार महत लगायत सयौं कार्यकर्ता र स्थानीय जनताको बिरोधको कारण हाल निर्माण सुरु भएको स्थलगत निरिक्षणबाट देखियो, उक्त खण्ड निर्माण भए काठमाडौंबाट ककनी हुँदै त्रीशुली बाट रसुवा जाने र आउँने हजारौँ यात्रु लावान्भीत हुने देखिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij