शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

“जनताका बीचमा निर्वाचनका बेला गरेका बाचा पुरा गरेको छु”- वडाध्यक्ष केसी (भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, माघ ८, २०७६



  • निलम ओली, दाङ । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा सोचेको भन्दा उल्लेखनीय काम गर्न सफल भएको वडाध्यक्ष बेद बहादुर केसीले बताउनुभय । निर्वाचन जितेर आएको ३० महिनामा जनताका बीचमा निर्वाचनका बेला गरेका बाचा पुरा भएको उहाँको भनाई छ ।

    https://www.facebook.com/rashtriyamedia/videos/173772183848292/?epa=SEARCH_BOX

    ८ नम्बर वडामा रहेको ३ किलोमीटर बाटो पक्की नाला सहितको बाटोको निर्माणकार्य तत्काल सकिन लागेको छ, अरु कच्ची बाटाहरुका पनि नालाको काम धमाधम भैरहेको उहाँले बताउनुभयो । ५ बर्षमा सबै कच्ची बाटाहरु पक्की नाला सहित कालोपत्रे सम्पन्न गर्ने अध्यक्ष के सीले बताउनुभयो ।

    त्यसैगरी शिक्षाको बिकासका लागि मा बि अश्वारा महापुराण गरेर त्यसबाट उठेको चन्दाबाट बन बिज्ञानको प्राबिधिक शिक्षा सुरुवात गरिएको, बिकट पहाडी जिल्ला रोल्पा रुकुमका विद्यार्थी भाइ बहिनिहरुले पढ्न थालेको अध्यक्ष के सी ले बताउनुभयो । स्वास्थ क्षेत्रमा नगर स्तरीय डाक्टरको दरबन्दी सहितको १५/२० जना कर्मचारी खटिएर काम गर्न सकिने गरि आबस्यक पर्ने पुर्बाधारका लागि स्थानीय समाजसेवी युबा अभिषेक शाहले करिबकरिब ४ करोड मुल्यको १४ कठ्ठा जमिन स्वर्गीय पिता भिमसेन बहादुर शाहको सम्झनामा नगरस्तरीय स्वास्थ भवनका लागि दिनुभएकोले अझै काममा सजिलो भएको उहाँले बताउनुभयो ।

    https://www.facebook.com/jaljalanews/videos/2549300021864352/?epa=SEARCH_BOX

    कुल बजेटको २० प्रतिशतको बाटोमा लगाएको अरु स्वास्थ र शिक्षाको क्षेत्रमा लगाएको उहाँ जानकारी दिनुभयो । आफ्नो वडामा संघीय संसद हिरा चन्द्र के सीले कुनै सहयोग नगरेको उहाँले गुणासो गर्नुभयो । भूगोल अनुसारको रकम बिनियोजन आफ्नो वडामा उपमहानगरपालिकाले नगरीदिदाँ सोचेको अनुसारको काम गर्न नसकेको उहाँको भनाई छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij