शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जसले १३ बर्ष सम्म दिसा नै गरेनन्, अन्ततः भयो यस्तो हालत

  • प्रकाशित मिति : आइतवार, माघ २६, २०७६



  • कहिल्यै तपाईले कोही मान्छेले बर्षौ सम्म दिसा नगरेको समाचार सुन्न भएको छ ? यो त कुरै छाडौँ, सकभर महिना दिन सम्म दिसा नगरेको भन्ने पनि सुन्नु भएको छैन् होला । अनि त्यत्तिका दिन सम्म दिसा नगर्दा मान्छे बच्न पनि सक्ला र ? तर एउटा घटना बडो रोचक छ । एक अमेरिकाका जना मान्छे १३ बर्ष सम्म दिसा नगरी पनि बाँचे ।

    समाचारमा जनाईए अनुसार ती मान्छेलाई गम्भीर किसिमको कब्जियत भएको थियो । अहिले ती मानिसको आन्द्रा अमेरिकाको फिलाडेल्फियास्थित मुटर संग्रहालयमा राखिएको छ ।

    जब उनलाई Hirschsprung’s Disease नामको रोग लाग्यो, तब उनको आन्द्रामा गम्भीर खालको रोकावट आयो । त्यसपछि उनले दिसा गर्न सकेनन् । जसले गर्दा पछिल्लो १३ बर्ष सम्म दिसा नगरेका ती व्यक्तिको २९ वर्षको उमेरमा कब्जियतकै कारण उनको मृत्यु भयो ।

    समाचारमा उल्लेख भए अनुसार त्यसबेला उनको ठूलो आन्द्रा २५ फिट लामो र ८ फिटको गोलाइको बनेको थियो । उनको आन्द्राबाट यतिधेरै दिसा निकालियो की दिसाको तौल नै १८ किलो थियो र तिनवटा बाल्टिन भरिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij