आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आईपीएलको मिति सार्वजनिक

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०७६



  • एजेन्सी । भारतको घरेलु लिग ईण्डियन प्रिमियर लिग (आईपीएल)को मिति सार्वजनिक भएको छ। आगामी मार्च २९ देखि शुरु हुने आईपीएलको पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। मुम्बई साविक विजेता हो भने चेन्नई उपविजेता हो।

    यस पटकको आईपीएल भारत र दक्षिण अफ्रिकाबिचको एकदिवसीय सिरिज सकिएको १८ दिनपछि सुरु हुनेछ। भारतको भ्रमणमा आउने दक्षिण अफ्रिकाले १८ मार्चमा अन्तिम एकदिवसीय खेल खेल्नेछ। आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि फाईनल खेल २४ मे मा हुने क्रिकईन्फोले जनाएको छ। यस्तै लिगको अन्तिम खेल १७ मे मा मुम्बई र बेंगलोरबिच हुने बताईएको छ।

    यसपटक आईपीइएलको खेल तालिकामा केही परिवर्तन गरेको बताइएको छ। यसपटक शनिबार एक मात्र खेल हुनेछ । अघिल्लो संस्करणमा शनिबार र आईतबार दुई-दुई खेल हुन् गथ्र्याे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij