आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उच्च ज्वरोका कारण तामाकोशी अस्पतालमा एक वृद्धको निधन

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • २६ चैत, काठमाडौं । रामेछाप जिल्लाको तामाकोशी अस्पतालमा एक वृद्धको निधन भएको छ ।

    मंगलबार उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका ६७ वर्षीय तुलबहादुर मगरको उच्च ज्वरोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

    १०१ डिग्रीको ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको थप परीक्षणको लागि स्वाब धुलिखेल अस्पताल पठाइएको छ ।

    उनको शव बुधबार बिहान नै परिवारले जिम्मा लिएर दाहसंस्कारको लागि लगिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij