मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शुक्रबार कुवेतमा थप ११ नेपाली श्रमिकमा कोरोना देखियो

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७



  • कुवेत । कुवेतमा एकैदिन ११ जना नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार थप ११ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ७५ पुगेको छ ।

    कुवेतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ११ नेपालीसहित ३ सय ५३ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ४ हजार ३ सय ७७ पुगेको छ ।

    तीमध्ये ३० जनाको ज्यान गएको छ, भने १ हजार ६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ७० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । संक्रमित नेपालीमध्ये सबै उपचाररत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij