आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्पानिस महिला फुटबल लिगको उपाधि बार्सिलोनालाई

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७



  • काठमाडौं । स्पानिस महिला फुटबल लिगको उपाधि बार्सिलोनालाई प्रधान गरीएको छ । स्पेनीस फुटबल फेडेरेसनले स्पेनको महिला लिगलाई रद्द गरेपछी बार्सिलोनालाई उपाधी दिलाएको छ ।

    कोरोनाका कारण पहिलो लिग सुचारु नुहने भएपछि नौं अंकले अगाडी रहेको बार्सिलोनालाई च्याम्पियन बनाएको हो । लिगको उपाधि बार्सिलोनाले पाँचौ पटक जितेको छ ।

    चार सिजन लिग उपाधि विहिन बनेको वार्सिलोनाले यसअघि सन् २०१२, २०१३, २०१४ र २०१५मा उपाधि जितेको छ ।

    यस सिजनको उपाधि जितेको बार्सिलोनाले धेरै पटक महिला लिगको उपाधि जित्ने सूचीमा एट्लेटिको मड्रिडसँग बराबरी गरेको छ । एट्लेटिको मड्रिडले गत सिजन मात्र लिगको उपाधिमा ह्याट्रिक गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij