मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नारायणी अस्पतालबाट नौजना कोरोना संक्रमित ‘डिस्चार्ज’

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १०, २०७७



  • वीरगन्ज, जेठ १० । वीरगन्जस्थित नारायणी अस्पतालको ‘आइसोलेसन’मा उपचाररत्मध्ये नौजना शनिबार ‘डिस्चार्ज’ भएका छन् ।

    कोरोना परीक्षणको पछिल्ला ‘रिपोर्ट नेगेटिभ’ आएपछि नौजनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

    डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका तीन/तीनजना, बाराका दुईजना र एकजना भारतीय नागरिक छन् ।

    नौजना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत् कोरोना संक्रमितको संख्या ६२ रहेको छ ।

    शुक्रबारमात्र २१ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij