प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०७७
काठमाडौँ — संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याएकी सुत्केरीको उपचार गर्न भेन्टिलेटर नपाउँदा शुक्रबार राति मृत्यु भएको छ । थापाथलीस्थित प्रसूतिगृहमा शुक्रबार साँझ साढे ५ बजे ल्याइपुर्याइएकी खाँदबारी–६, पाँठाकी ३२ वर्षीया गंगा कार्कीको भेन्टिलेटर खोज्दाखोज्दै मृत्यु भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij