मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारतमा एकैदिन १७० जनाको मृत्यु, डेढ लाख नाघे संक्रमित

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७



  • एजेन्सी, जेठ १४ । भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोभिड १९ बाट ६ हजार ३८७ संक्रमित थपिएका छन् ।

    अहिलेसम्म देशभर ४ हजार ३४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु हुँदा भारतमा अहिलेसम्म कोरोना १ लाख ५१ हजार ८७६ संक्रमित पुगेका छन् ।

    उनीहरु मध्ये ८३ हजारभन्दा धेरै संक्रमित अहिले अस्पतालमा उपचाररत छन् । ६४ हजारभन्दा बढी व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij