आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वेष्ट ह्याम युनाइटेड विजयी, रेलिगेशनबाट जोगिने संभावना बलियो

  • प्रकाशित मिति : शनिबार, साउन ३, २०७७



  • काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ ।

    रेलिगेशन जोनबाट गुज्रिरहेको युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ ।

    वाट्फोर्डलाई ३–१ ले पराजित गरेसँगै वेष्ट ह्याम रेलिगेशनबाट जोगिने लगभग बलियो बनाएको छ ।

    घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि छैटौँ मिनेटमा मिकेल एन्टोनियो, १० औँ मिनेटमा टोमस सुचेक तथा ३६ औँ मिनेटमा डेक्लन राइसले गोल गरेका हुन् ।

    वाट्फोर्डका लागि ट्रोय डीनीले ४९ औँ मिनेटमा एक गोल फर्काए ।

    जितपछि १५ औँ स्थानमा पुगेको वेष्ट ह्यामको ३६ खेलबाट ३७ अंक भएको छ । पराजित भएको वाट्फोर्ड ३४ अंकसहित १७ औँ स्थानमा छ ।

    रेलिगेशन जोनमा रहेका बोर्नमाउथ र एस्टन भिल्लाको समान ३१ अंक रहेको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij