मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

कोटेश्वरका थप ४ जनालाई कोरोना संक्रमण

  • प्रकाशित मिति : सोमवार, साउन २६, २०७७



  • २६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    साउन १८ गते किराना पसल सञ्चालक चार जनामा संक्रमण देखिएपछि १४१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १३ जनामा संक्रमण देखिएको रिपोर्ट आइतबार आएको थियो ।

    सोमबार दुई बच्चासहित ४ जनामा संक्रमण पुष्टि भएको वडा सदस्य हिरादेवी पोखरेलले अनलाइनखबरलाई बताइन् ।

    धेरै संक्रमित भेटिएपछि वडाले सोमबार विहानैबाट यो क्षेत्र सिल गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij