आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा थप ४६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०७७



  • चितवन : चितवनमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना पुष्टि भएको हो ।

    ३ सय ५५ नमुना परिक्षण गर्दा ५० जनाको पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।संक्रमितहरुमा चितवन जिल्लाका ४६ जना रहेका छन् । तिमध्ये ४२ जना राप्ती नगरपालिका छन् ।

    त्यस्तै भरतपुर महानगरपालिकाका ४ जना रहेका छन् । मकवानपुरका एक जना, बाराका दुई जना र गोरखाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij