सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, मंसिर १३, २०७७



  • कञ्चनपुर । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका २ महुलिया बस्ने सरस्वती भट्टको सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा सोही नगरपालिका १८ सालघारी बस्ने ४० वर्षीय घुमन डगौरा र सोही नगरपालिका ४ जनज्योति चोक बस्ने २६ वर्षीय गणेश रानाको शुक्रबार राति मृत्यु भएको छ ।

    दुवै जना सेफ्टी ट्याङ्कीमा फसेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सेफ्टी ट्याङ्कीबाट उनीहरुको शव निकालेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij