प्रकाशित मिति : बुधबार, मंसिर १७, २०७७
अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयअर्घाखाँचीका प्रहरी डी एस पी प्रमुख माधब बुढाथोकीले जानकारी दिनुभयो।
घरमा एक्लै बसोबास गदै आएका उनको आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएको डी एस पी बुढाथोकीले जानकारी दिनुभयो।
।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij