आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोस्रो टी–२० मा अस्ट्रेलियाले भारतलाई दियो विशाल लक्ष्य

  • प्रकाशित मिति : आइतवार, मंसिर २१, २०७७



  • काठमाडौं । दोस्रो टी–२० मा घरेलु टोली अस्ट्रलियाले भारतलाई १९५ रनको विशाल लक्ष्य दिएको छ । सिड्नीमा भएको खेलमा पहिला ब्याटिङ गर्दै १९४ रन बनाएको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले शानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । त्यसका लागि कप्तान म्याथु वेडले अर्धसतक प्रहार गरे । उनले ३२ बलमा १० चौका र एक छक्काको मदतमा ५८ रन बनाए । यस्तै स्टेभन स्मिथले ४६ रन बनाउँदा मोईज हेनरिक्सले २६ तथा ग्लेन म्याक्सवेलले २२ रन बनाए । भारतका लागि नटराजनले २ विकेट लिए ।

    अस्ट्रलियाको भ्रमणमा रहेको भारतले अहिले टी२० सिरिज खेलिरहेको छ । यसअघि भएको एकदिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij