सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

इँटाभट्टामा जडिबुटी प्रशोधन केन्द्र स्थापना

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • झापा, मंसिर २५ । झापाको मेचीनगर–८ इँटाभट्टामा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

    महेन्द्रद्वार सहकारी संस्थाको अगुवाइमा तयार गरिएको जडिवुटी प्रशोधन केन्द्रमा एक करोड २३ लाखको लगानी रहेको छ ।

    जसमा प्रदेश–१ सरकारका ७५ लाख सहयोग रहेको छ ।

    औषधिजन्य वनस्पतीहरु प्रशोधन गर्ने गरी सहकारीले आठ कठ्ठा जमिन खरिद गरि प्रशोधन केन्द्र स्थापना गरेको हो ।

    प्रदेश सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्बो र भूमि व्यवस्था राज्यमन्त्री रामबहादुर राना मगरले प्रशोधन केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुभयो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij