आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनकुटामा अलैंचीको मूल्यमा सुधार

  • प्रकाशित मिति : शनिबार, मंसिर २७, २०७७



  • धनकुटा, मंसिर २७ । भारतीय नाकामा सहज भएसँगै केही हप्ताअघि धनकुटामा प्रतिमन २० हजार रुपैयाँमा बिक्री भइरहेको अलैंचीको मूल्य अहिले २५ हजार पुगेको छ ।

    अलैंची उत्पादन हुने मुख्य सिजनमा प्रतिमन २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य एक हप्ताअघिबाट २५ हजार प्रतिमनमा धनकुटामा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङले जानकारी दिनुभयो ।

    मसलाजन्य बालीअन्तर्गत् पर्ने अलैंची खेती धनकुटाको करिब २४० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । करिब चार हजार ६०० किसान अलैंची खेतीमा संलग्न रहेको अलैंची व्यवसायी संघ धनकुटाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij