सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मनोज गजुरेलसँग विवाहको हल्लामा बर्षाले भनिन् ‘मनोज गजुरेलको र मेरो बाटो अलग छ’

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ३०, २०७७



  • काठमाडौं । केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा बिभिन्न टिप्पणी समेत भइरहेका छन् ।

    यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री बर्षा शिवाकोटीलाई भने तनाव बढेछ ।
    सायद, त्यसैले पनि होला उनले सोमबार एकस्टाटस पोष्ट गर्दै समाचारको बिषयमा आक्रोस समेत ब्यक्त गरेकी छन् ।

    ‘बर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हँुदै भनेर बिभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’ उनले भनिन् ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ ।’

    पत्रकारितामा गलत न्यारेटिक सेट गर्ने हिसावले फैलाईएका यस्ता हल्लाहरुले सहि अर्थमा प्रत्रकारिता गर्ने माथी पनि प्रश्न उठेको अनुमा गरेकी उनले फेसबुकमा अगाडि लेखकी छन् ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ । मेरो उहाँ प्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु प्रचार गर्दा कस्को फाइदा होला र ?।

    उनी थप्छिन् ‘कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij