मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

२४ घण्टामा ७७६ संक्रमित थपिए, ६ को मृत्यु (विवरणसहित)

  • प्रकाशित मिति : बिहिबार, पुस २, २०७७



  • बितेको २४ घण्टामा ६ हजार ५८८ जनाको कोरोना परीक्षण हुँदा ७७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९४७ जना निको समेत भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।
    यसैगरी देशभर सक्रिय संक्रमित ९ हजार ५८० जना रहँदा १७४९ जना संक्रमितको मृत्यु पनि भएको छ ।
    नेपालमा कोरोना निको हुने दर ९५.५ प्रतिशत रहेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जना संक्रमत थपिएका छन् ।


    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij