सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रयोग गरिएको कन्डममा सर्प फस्यो, वन विभागले ग-याे उद्धार

  • प्रकाशित मिति : बुधबार, पुस २२, २०७७



  • एजेन्सी। भारतको मुम्बईमा एउटा अनौठो घटना घटेको को छ। एउटा सर्प प्रयोग गरिएको कन्डममा फसेपछि वन विभागले यसलाई बचाउन कडा संघर्ष गर्नुपरेको छ।

    टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार २ जनवरीमा मुम्बईको कांदिवली क्षेत्रमा रहेको ग्रीन मेडोज हाउजिंग सोसाइटीको नजिकै कन्डममा फसेपछि सर्पलाई सास फेर्न गाह्रो भएको थियो । मीता मालावंकर नामकी एउटी महिलाले सर्प कन्डममा फसेको देखेपछि उनले वन बिभागलाई खबर गरेकी थिइन्। ती महिलाले खबर गर्ने बित्तिकै बन विभागको टोली घट्नास्थल पुगको थियो।

    सर्प बचाउने बन बिभागका कर्मचारीहरू त्यहाँ पुगेपछि सर्पको टाउकोबाट कन्डम निकाले । उद्धार गरिएको सर्पलाई बोरिवली, मुम्बईको संजय गान्धी राष्ट्रिय निकुञ्जमा लगिएको छ। निकुञ्जका पशु चिकित्सकहरुलेले अहिले सर्प स्वस्थ रहेको जनाएका छन् । यस घट्नामा कण्डमा फाल्ने व्यक्तिका विरूद्ध पशुसँग क्रुर व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij