आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेस प्रवक्ताले भनेः टिशर्ट लगाउनेलाई होइन, निर्मलाका बलात्कारीलाई पक्राउ गर्नुहोस्

  • प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७



  • काठमाडौं। कैलालीको धनगढीमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा ‘निर्मला पन्तका बलात्कारी खोइ’ भन्ने टिशर्ट लगाउनेलाई प्रहरीले पक्राउ गरेकोमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश पोखेका छन्।

    उनले टिशर्ट लगाउनेलाई नभई बलात्कारीलाई पक्राउ गर्न भनेका छन्। उनले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै लेखेका छन्, ‘प्रश्न गर्नेलाई होईन, दोषीलाई पक्राउ गर्नोस्, प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो, सााँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यु।’

    प्रहरीले टिशर्ट लगाउनेलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भइरहेको छ। कैलाली प्रहरीले उनीहरुलाई ‘सुरक्षाका लागि’ नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुमाथि कुनै आरोप नरहेको कैलालीका प्रहरी प्रमुखले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij