सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेपालीको श्रद्धाञ्जली सभा सप्पन्न ।

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • बर्षात ओली दाङ।
    तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ निवासी स्वर्गीय चुडामणि नेपालीको सातौं दिनमा एक कार्यक्रमका बिच श्रद्धाञ्जली सभा सप्पन्न भएको छ।
    आफ्नो परम्परा अनुसार सातौँ दिनमा नेपाली काङ्ग्रेस तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ ईकाईको आयोजनामा श्रद्धाञ्जली सभा भएको हो।

    नेपाली काङ्ग्रेस तुल्सीपुर १६ का ईकाई सभापति ज्ञान बहादुर के सी को अध्यक्षता भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रोल्पाका पहलमान ओली हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा किसान संघ क्षेत्र न २ का सभापति गणेश चौधरी हुनुहुन्थ्यो कार्यक्रममा बक्ताहरुले स्वर्गीय नेपालीको अल्पआयुमा भएको दु:खद निधन प्रति दुख व्यक्त गरेका थिए।

    कार्यक्रममा काङ्ग्रेसका स्थानीय नेताहरुगोबिन्द मजगैँयाँ राजेन्द्र पोख्रेल, जित बहादुर डाँगी र मुक्त बहादुर डाँगी लगायतको उपस्थिति रहेकोे थियोे। कार्यक्रमको सहजीकरण ईकाई सचिव यज्ञमुर्ति गौतमले गर्नुभएको थियोे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij