मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अनामनगरमा ६५ रुपैयाँमा खाना

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • काठमाडौं । उपत्यकामा श्रमिक, असहाय र अतिविपन्न वर्गलाई निःशुल्क खाना खुुवाउने अभियानलाई निरन्तरता दिन हाम्रो टिम नेपालले ‘हाम्रो खाना घर’को सुरुवात गरेको छ ।

    सस्तोमा खुवाइने खानाबाट बचेको पैसाले अति विपन्न वर्गलाई निःशुल्क खाना खुवाउन सहयोग पुग्ने उद्देश्यले खाना घरको थालनी गरिएको हो ।

    टिम नेपालका अध्यक्ष विमल पन्तले सस्तोमा खुवाएको खानाबाट बचेको पैसाले सामाजिक काम गर्न हौसला मिल्ने बताउनुभयो । खाना घरले ६५ रुपैयाँमा खाना खुवाउने उहाँले जानकारी दिनुभयो ।

    सरकारको सहयोग पाए राष्ट्र निर्माणको अभियानमा हातेमालो गरि अगाडी बढ्न चाहेको टिम नेपालको भनाइ छ । टिम नेपालले कोरोना महामारी कारण बन्दाबन्दी भएदेखि हालसम्म निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij