आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीको कदमविरुद्ध झापाका पत्रकारको प्रदर्शन

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • झापा । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै बिर्तामोडमा प्रर्दशन गरेका छन् ।

    बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएका झापाका पत्रकारहरूले प्रधानमन्त्री ओलीको संविधान विरोधी कामले प्रतिगमन निम्तिएको भन्दै सच्याउनु पर्ने बताए ।

    नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ, नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारआवद्ध संघ÷संगठनले ऐक्यवद्धता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij