मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारतमा ९४ लाखले लगाए खोप

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७



  • काठमाडौं, फागुन ६ । भारतमा गत जनवरी १६ देखि कोरोना (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम शुरु भएकोमा अहिलेसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

    कोरोना भाइरसविरुद्ध खोप लगाउनेहरु अधिकांश स्वास्थ्यकर्मी रहेका छन ।

    भारतमा कोरोना भाइरस संक्र्रमितको संख्या एक करोड सात ९ लाख ५० हजारभन्दा माथि पुगिसकेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना बाट १०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५६ हजार १४ जना पुगेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij